
संस्थाका सदस्यहरुले आफूसाग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्न र झिक्न सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । यस्तो बचतमा संस्थाको क्षमता अनुरुप जति पनि बचत रकम स्वीकार गरीने छ ।
-
रु. १००।– बाट खोल्न सकिने ।
-
जहिले पनि जति पनि जम्मा गर्न सकिने ।
-
दैनिक १० लाखसम्म भुक्तानी गर्न सकिने, भुक्तानी पुर्जाको व्यवस्था हुने ।
-
स्टेटमेन्ट तथा पासबुक नि:शुल्क प्राप्त हुने ।
-
दैनिक मौज्दातका आधारमा ब्याज प्राप्त हुने ।
-
त्रैमासिक रुपमा व्याजलाई पुजिकृत गरिने छ ।
