३६५ दिने बचत

३६५ दिने/१२ महिने बचत योजना

सदस्यले तोकिए बमोजिम रकम बचत गरी वार्षिक एकमुष्ट रकम पाउन सकिनेछ । यस खातामा तोकिएको रकम नियमित रुपमा ३६५ दिन वा १२ महिना सम्म जम्मा गर्नु पर्नेछ । सो दिन बिदा पर्न गएमा सो रकम कार्यालय खुलेको दिन जम्मा गर्नु पर्नेछ ।