हाम्रो बारेमा

संस्थाको संक्षिप्त पृष्ठभूमि तथा परिचय

दर्ता नं. : ३–००१/२०७६/७७

दर्ता मिति : २०७६/१२/०४

दर्ताका वखतको पृष्ठभूमि : सहकारी संस्थाको माध्यमद्वारा प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि यस संस्थाको स्थापना २०६४ सालमा स्थापना भएको उज्यालो बचत तथा ऋण सहकारी संस्था लि. का.म.पा. ०७, चावहिल र २०६५ सालमा स्थापना भएको संपद बचत तथा ऋण सहकारी संस्था लि. गोकर्णेश्वर ०६, नारायणटार को एकीकरण मिति २०७६।१२।०१ गते बसेको दुवै संस्थाको संयुक्त साधारण सभाले सर्वसम्मत रुपमा निर्णय गरी बागमति प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मिति २०७६।१२।०४ गतेको निर्णय बमोजिम र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि. (दर्ता नं.३–०००१/०७६/०७७ र माकलबारी बचत तथा ऋण सहकारी संस्था लि.(द.नं. ३७४३/०६७/०६८ तत्कालिन डिभिजन सहकारी कार्यलय काठमाडौा ) दुवै संस्थाको मिति २०७७।०९।११ देखि १८ सम्म र २०७७।०९।११ देखि १४ सम्म सम्पन्न छुट्टाछुट्टै साधारण सभा र मिति २०७७।१०।०३ गते को संयुक्त साधारण सभा ले सर्वसम्मत रुपमा निर्णय गरी बागमति प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मिति २०७७।१०।०८ गतेको निर्णय बमोजिम स्थापना भएको हो ।