बाल बचत

  • संस्थाको शेयर सदस्यको संरक्षकत्वमा आफ्ना बालबालिकाको (नावालक मात्र ) नाममा यो बचत सञ्चालन गर्न सकिने छ ।

  • नेपाली नागरिकता प्राप्त गरे पश्चात स्वत: संस्थाको सदस्य हुन पाउने

  • मासिक न्युनतम रु १००।– नियमित बचत गर्नु पर्ने

  • १६ बर्ष उमेर पुगेपछि मात्र झिक्न पाइने

  • तर जसको नामको बचत छ उसैको उपयोगको लागि रकम झिक्न पाउने (कारण पुस्टि हुनुपर्ने)

  • जन्म दिनमा उपहार उपलब्ध गराइने (न्यूनतम बचत रकम रु १००००।– रहेको हुनुपर्ने) छ ।