६० बर्ष उमेर पुरा भएपछि खाता सञ्चालन गर्न सकिने, न्युनतम मौज्दात रु ५०००।– हुनुपर्ने, रु ५,००,०००।– भन्दाबढी रकम राख्नु र झिक्नु परेमा घरमा नै सेवा उपलब्ध गराइने, सेवा लिन लाइन बस्नु नपर्ने, मासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।